FAQs Complain Problems

समाचार:

Images:
Phone Number:

News and Notices

बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

शिवसताक्षि नगरपालिका झापा

सुचना प्रकाशन मिति २०७४ अाश्विन ११ गते, विवेचना दैनिक चाैथाे पृष्ठ

https://www.bibechana.com/wp-content/uploads/2017/08/11-Asoj-2074-Wednes...

मतदाता नामावली दर्ता सम्बन्धि सुचना

छुट मतदाता नामवलि दर्ता सुचना

सुचना ! सुचना !! सुचना !!!
    उपरोक्त सम्बन्धमा यस शिवसताक्षी नगरपालकामा देहायको मिति, स्थान र समयमा मतदाता नामावली संकलन गर्ने कार्य हुन गईहेको हुँदा मतदाता नामावलीमा दर्ता गर्न छुट रहेका महानुभावहरुले नाम दर्ता गराउनु हुन सर्वसाधारणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ  ।

बाेलपत्र स्विकृतीकाे लागि छनाेट गर्ने अाशयकाे सम्बन्धमा

शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय
ब्याङ्गडाडा झापा
विषयः बोलपत्र स्वीकृतीका लागि छनोट गर्ने आशयको सुचना ।
प्रथमपटक सुचना प्रकाशित मिति २०७४÷०१÷०९

सार्वजिक सुनुवाई कार्यक्रम सम्वन्धी सूचना

सार्वजनिक सुनुवाई second quarterly

यस नगरपालिकाबाट आर्थिक वर्ष ०७३।०७४ को दोश्रो चौमासिक अवधिसम्ममा सम्पादन भएका आयोजना सम्वन्धी कार्यहरु तथा यस कार्यालयबाट सम्पादित कामको प्रगति विवरण सहित सार्वजनिक सुनुवाई सम्वन्धी कार्यविधि, २०६७ अनुसार निम्नानुसारको मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको हुँदा यस कार्यक्रममा उ

साैर्य सडकबत्ती सम्बन्धी बाेलपत्र अाव्हानकाे सुचना

शिवसताक्षी नगरपालिका कार्यालय झापाको सौर्य उर्जामा आधारित सडक       वत्ति जडान कार्यको आपूर्तिकर्ता छनौटका लागि आह्वान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७३÷१०÷०२

Pages