FAQs Complain Problems

समाचार:

News and Notices

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शिवसताक्षी नगरपालिकाले चालु अार्थिक वर्ष २०७४ / ७५ काे दोश्रो चौमासिकसम्म स‌ंचालन गरेका गतिविधी, क्रियाकलाप र सेवा सुविधाहरुकाे वारेमा जानकारी दिनका लागि २०७४ १२ २ गते सार्वजनिक सुनुवाई कार्यक्रमको अायोजना गरी सम्पन्न गरियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पाेर्तेलको प्रमुख अातिथ्यता एं

ह्युमपाइप खरिद सम्बन्धी सुचना

shivasatakshi Munucipality

शिवसताक्षाी नगरपालिकाकाे मिति २०७४/१२/०४ गते विवेदना दैनीका प्रकाशित सुचना

थप जानकारीकाे लागी तलकाे लिङकमा क्लिक गर्नुहाेला

करार सम्झौता भंग गरिएको ।

करार सम्झौता भंग गरिएको सम्बन्धमा ।

करार सम्झौता भंग गरिएको सम्बन्धमा ।

सहकारी सस्था अभिलेखिकरण सम्बन्धि सूचना

यस नगरपालिका क्षेत्रमा कार्यरत तथा अन्यत्र कार्यक्षेत्र तोकी दर्ता भई यस न.पा. क्षेत्रमा समेत कार्य क्षेत्र विस्तार गरेका सहकारी संस्थाहरुलाई मिति २०७४ चैत्र मसान्त भित्र यस नगरपालिकाको कार्यालयमा अभिलेखीकरणका लागि यो सूचना प्रकाशित गरिएको छ ,

अर्धवार्षिक वित्तिय प्रगती

शिवसताक्षी नगरपालिकाकाे अा व २०७४/०७५ काे वित्तिय प्रगती

नतिजा प्रकाशन

यस नगरपालिकाको लागि करार सेवामा स्वास्थ्य कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना अनुसार संचालित परिक्षाको नतिजा प्रकाशन गरिएको छ ।

Pages