Submitted on: Fri, 06/08/2018 - 16:35
यस नगरपालिकाले विज्ञापन नं. ०७-०७४/७५ (ल्याब असिस्टेन्ट) ०८-०७४/७५ (रेडियोग्राफर) ०९-०७४/७५ (पशु स्वास्थ्य जेटिए (ना.प्रा.स)) का लागि भएको मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येवाट सफल र बैकल्पिक उम्मेदवारहरुको नाम निम्न अनुशार रहेको छ ।