यस शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री पंकज भूर्तेल ज्यु सार्वजनिक सेवा तथा क्षमता विकास समितिद्धरा "Employee of the Year" छनौट हुनु भएको शिवसताक्षी नगर परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
समाचार:
फोटो ग्यालरी
झापाको दोस्रो नगरपालिकाको रुपमा आज शिवसताक्षि नगरपालिकालाई खुला दिसा मुक्त (ODF) नगरपालिका घोषणा गर्न सफल भइयो। सहयोगी सबैलाई हार्दिक धन्यवाद। अबको लक्ष्य ३ बर्ष भित्र पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने रहेको छ। यो लक्ष्य हासिल गर्न पनि यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछौ।
१ सार्वजनिक सुनुवाइ संयोजन गर्ने व्यक्तिको नाम, थर र ठेगाना
विनोद सापकोटाः विवेचना दैनिक झापा, कार्यकारी सम्पादक
चन्द्र कुमार सेलिङ्गः सतासी साप्ताहिक झापा, कार्यकारी सम्पादक
२ सार्वजनिक सुनुवाइ गरिएका विषयवस्तुहरु
क) नगरपालिकाको दोस्रो चौमासिक बजेट तथा खर्च सार्वजनिक
ख) नगरपालिकाको दोस्रौ चौमासिक भौतिक प्रगति
ग) नगरपालिकाको दोस्रौ चौमासिक पञ्जिकरण प्रतिवेदन
घ) नगरपालिकाको दोस्रौ चौमासिक सामाजिक सुरक्षा लाभग्राहिको तथ्याङ्क
ङ) नगरपालिकाको दोस्रौ चौमासिक उजुरी तथा गनासो विवरण
च) नगरपालिकाको दोस्रौ चौमासिक प्रशासन र नक्साफाट प्रगति विवरण
छ) नगरपालिकाको दोस्रौ चौमासिक प्रमुख उपलब्धिहरु
ज) नगरपालिकाको चुनौतिहरु
झ) नगरपालिकाले समस्या समाधानमा गरेका पहलकदमीहरु
ञ) नगरपालिकाको सिकाई
ट) नगरपालिकाले नगरवासीसँग राखेका अपेक्षाहरु
३ कार्यक्रमको आयोजना स्थल
३ साविक सतासीधाम गाविस भवनको सभाहल
४ कार्यक्रम सञ्चालन गरिएको समयावधि (घण्टा÷मिनेटमा)
५ मिति २०७३÷११÷२९ गते दिनको ठिक ११ः०० देखी ०३ः०० सम्म (४ः०० घण्टा
६७ अाै राष्टिय प्रजातन्त्र दिवस शिवसताक्षी नगरपालिकामा उल्लेखनिय सरसफाइ अभियान
शिवसताक्षी नगरपालिका वडा न २ दुर्गा पाञ्चायन देवीकाे मन्दिर अवस्थित छ र यससगै जालपादेवीकाे मन्दिर पनि रहेकाे छ ।
दुर्गा पाञ्चायन मन्दिर वडा न २
नाग पाेखरी
जालापादेवी माताताकाे मन्दिर