यस शिवसताक्षी नगरपालिका नगरकार्यपालिका कार्यालयको विवेचना दैनिकमा मिति २०७४÷०६÷११ गते प्रकाशित सुचनामा न्यूनतम ठेक्का अंक रु २,००,०००।०० (अक्षेरपी रु दुई लाख मात्र) हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको ब्यहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
शिवसताक्षी नगरपालिका कार्यालय झापाको सौर्य उर्जामा आधारित सडक वत्ति जडान कार्यको आपूर्तिकर्ता छनौटका लागि आह्वान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति ः २०७३÷१०÷०२