FAQs Complain Problems

समाचार:

सेवा करारमा लिने सम्बन्धि सूचना ।

यस नगरपालिकाका लागि देहाय बमोजिमका पदको सेवा करारमा लिन पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट शिवसताक्षी नगरपालिकाद्धारा स्वीकृत फारम भरी यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपुर्वकको दरखास्त आव्हान गरिन्छ ।

 

Supporting Documents: