यस नगरपालिकाका लागि देहाय बमोजिमका पदको सेवा करारमा लिन पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट शिवसताक्षी नगरपालिकाद्धारा स्वीकृत फारम भरी यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपुर्वकको दरखास्त आव्हान गरिन्छ ।
मेल चेक गर्नुहाेस
साबिकको ठेगाना अनुसार हालको ठेगाना
महा, उप तथा नगरपालिकाहरुको वेबसाइट