FAQs Complain Problems

समाचार:

शिवसताक्षी नगरपालिकाको Mobile App संचालन सम्बन्धी सूचना ।

याे सेवा हाललाई Android Version मा मात्र उपलब्ध भएको तथा चाडेनै  IOS Version मा पनि उपलब्ध हुने जानकारी गराईन्छ ।

आफ्नो मोबाईलमा नगरपालिकाको Mobile App सेवा सुचारु गर्नकाे लागि मोबाईलको Play Store मा गएर  Shivasatakshi Municipality टाईप गरी Download गर्नुहोला ।