FAQs Complain Problems

समाचार:

शिवसताक्षी नगर कार्यपालिकाको कार्यालय

Read More

दोमुखा धार्मिक तथा पर्यटकिय स्थल

Read More

दोमुखा धार्मिक तथा पर्यटकिय स्थल

Read More

नगर परिचय

नेपाल सरकारले मिति २०७३।११।२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी साविकको शिवसताक्षि नगरपालिका, पाँचगाछि गाविस, तथा धरमपुर गाविस सम्मिलित गरी यस शिवसताक्षि नगरपालिका गठन गरेको हो । जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।४८ वर्ग कि।मी। रहेको छ भने २०७५ काे घरधुरी सर्वेक्षण अनुशार यस नगरपालिकाकाे जनसंख्या ७४३६६ रहेको छ । साविक धरमपुर गाविस हाल वडा नं। १, २, ३  तथा साविक पाँचगाछि गाविस हाल वडा नं। ४, ५ को रुपमा रहेको छ भने वडा नं। ६ र ७ ले साविक शिवगंज गाविस तथा वडा नं। ८, ९, १० र ११ ले साविक सतासीधाम गाविसलाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँ पालिका र दक्षिणमा झापा गापा र गौरीगंज गापा रहेका छन ।
सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं। ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा वडा नं। ८ डुँडामारी निवासी श्री चन्द्र कुमार शेर्मा तथा उप प्रमुखमा वडा न। ११ दूधे निवासी श्री भोजकुमारी नेपाल निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न  नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।

 

Pages

Elected Officials

चन्द्र कुमार शेर्मा
नगर प्रमुख
९८४२७९५७०२
भाेजकुमारी नेपाल
उप– प्रमुख
९८४२६४८६१३

Official

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नगर सभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

निवेदन
ब्लुवुकको प्रतिलिपि
नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

भंसारको प्रज्ञानपत्र वा सो को प्रतिलिपि
रिक्सा खरिद बिल
नागरिकताको प्रतिलिपि
पासपोर्ट साइजको फोटो २ प्रति
रिक्सा दर्ताको निवेदन

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

भंसारको प्रज्ञानपत्र वा सो को प्रतिलिपि
रिक्सा खरिद बिल
नागरिकताको प्रतिलिपि
पासपोर्ट साइजको फोटो २ प्रति
रिक्सा दर्ताको निवेदन

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

भंसारको प्रज्ञानपत्र वा सो को प्रतिलिपि
रिक्सा खरिद बिल
नागरिकताको प्रतिलिपि
पासपोर्ट साइजको फोटो २ प्रति
रिक्सा दर्ताको निवेदन

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
अघिल्लो आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
घर भए घर नक्शा पास इजाजत पत्रको प्रतिलिपि
एकिकृत सम्पत्ति करको सक्कल विजक

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- प्रशासन शाखा/प्रमुख/उपप्रमुख/कार्यकारी अधिकृत/वडा सचिव/वडा अध्यक्ष
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- स्तरवृद्धि सिफारिस रु १००० देखी ७५०० सम्म (स्तरको आधारमा नगर सभाको निर्णयानुसार लाग्ने)
आवश्यक कागजातहरुः-

सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको निवेदन
विद्यालय संचलान समितिको बैठक निर्णयको प्रतिलिपि
नयाँ विद्यालय संचालन गर्नका लागि शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फारम
सम्बन्धित वडा अध्यक्ष/वडा सचिवको सिफारिश

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा साेधपुछ इकाई तथा प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाकाे कार्यालय तथा सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निवेदन वा संघसंस्था र कार्यालयको पत्र

जानकारी