संसोधन सूचना ।
यस शिवसताक्षी नगरपालिका नगरकार्यपालिका कार्यालयको विवेचना दैनिकमा मिति २०७४÷०६÷११ गते प्रकाशित सुचनामा न्यूनतम ठेक्का अंक रु २,००,०००।०० (अक्षेरपी रु दुई लाख मात्र) हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको ब्यहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।