FAQs Complain Problems

समाचार:

सम्साेधित बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

Shivasatakshi Municipality

   संसोधन  सूचना ।

    यस शिवसताक्षी नगरपालिका नगरकार्यपालिका कार्यालयको विवेचना दैनिकमा मिति २०७४÷०६÷११ गते प्रकाशित सुचनामा न्यूनतम ठेक्का अंक  रु २,००,०००।०० (अक्षेरपी रु दुई लाख मात्र) हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको ब्यहोरा  सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।